Connect IPS
IME Life

कोरोना उपचार कोषमा एनएमबी बैंकले दियो एक करोड ५१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा एक करोड ५१ लाख रुपैयाँ आज हस्तान्तरण गरेको हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक करोड ५१ लाख रुपैयाँको चेक बिहिवार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

त्यस्तै, बैंकले डिजिटल बिल (रकम ट्रान्सफर होइन, क्यूआर कोडमार्फत गरिने भुक्तानी) को कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा दाखिला गर्ने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS