IME Life New

नेपाल एसबिआई बैंकद्वारा ८५ लाख रुपैयाँ नेपाल सरकारलाई सहयोग दिने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका विरुद्धमा सिंगो देश लकडाउन गरेर संघर्ष गरिरहको नेपाल सरकारलाई सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा नेपाल एसबीआई बैंकले ८५ लाख रुपैयाँ कोरोना उपचारको लागि सहयोग गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना उपचार कोषमा ५० लाख, ७ वटा प्रदेश सरकारलाई कूल ३५ लाख गरी कूल ८५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैंकले आज यस्तो निर्णय गरेको जनाएको छ ।

त्यस्तै, बैंकले १५ लाख रुपैयाँ स्वच्छाले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS