Connect IPS
IME Life

एनसीसी बैंकले संघीय र प्रदेश सरकारलाई एक करोड दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसीसी बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि संघीय सरकार र प्रदेश सरकार दुवैलाई गरी कूल एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

बैंकले संघीय सरकारले प्रधानमन्त्री कार्यालय मातहत खोलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६५ लाख र देशका ७ वटै प्रदेश सरकारको खातामा पाँच लाखका दरले कूल ३५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । कोरोना उपचार कोषमा रकम जम्मा गर्ने क्रम तीव्र भएको छ बिहिवारसम्ममा सरकारी कोषमा अर्बभन्दा बढि जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS