IME Life New

प्राइम बैंकद्वारा कोरोना उपचार कोषमा पौने दुई करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय उपचार कोषमा पौने दुई करोड रुपैयाँ सहयोग गरेको छ ।

Esewa
Crest

प्रधानमन्त्री कार्यालय मातहत खोलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बिहिवार प्राईम बैंकले एक करोड ७५ लाख रुपैयाँ जम्मा गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी रोकथाम तथा नियन्त्रण अभियानलाई सघाउन उपचार कोषमा रकम दाखिला गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS