IME Life New

लक्ष्मी बैंक १९ औं बर्षमा, डिजिटल बैंकिङ सेवा प्रवाह गर्न साक्षरता अभियान चलाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाठौं । लक्ष्मी बैंक स्थापनाको १८ बर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरु,शेयरधनीहरु,नियामक निकायहरु तथा बैंकसंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा जोडिएर निरन्तर सहयोग तथा मार्गदर्शन प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीको यस घडिमा आफ्नो पेशागत धर्म निर्वाह गर्दै अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य अत्यावश्यक सेवा प्रदायक व्यक्ति, संघ संस्था तथा निकायहरु प्रति बैंकले आभार समेत प्रकट गरेको छ ।

Esewa
Crest

लक्ष्मी बैंकले स्थपनाकाल देखि नै आफ्ना ग्राहकरुलाई प्रदान गर्ने सेवाहरु सूचना प्रविधिको प्रयोग गरि विभिन्न डिजिटल माध्यमहरु मार्फत प्रवाह गर्दै आगामी दिनमा पनि ग्राहकहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने डिजिटल बैंकिङ अभ्यासलाई व्यापक एवं सुदृढ बनाउदै लैजान तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थप गर्नुका साथै ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले डिजिटल सेवा प्रयोगको लागी साक्षरता अभियान संञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS