IME Life
GBIME

साना किसानद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साना किसान लघुवित्त संस्था लिमिटेडले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख आर्थिक सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा उक्त संस्थाले १० लाख सहयोग संस्थाले जनाएको छ ।

Crest

विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न सङ्घ संस्थाले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् । कोरोनाका सम्भावित सङ्क्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS