IME Life New

लकडाउनमा नेशनल लाइफले यसरी दिँदैछ बीमा सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सबैकर्यालय बन्द गरेको छ । सरकारले गरेको थप लकडाउनका कारण मंगलवारदेखि सबै कार्यालय बन्द गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले अत्यावश्यक बाहेकका सेवाहरू लकडाउन अवधिभर बन्द हुने जनाएको छ। साथै कम्पनीले सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र किस्ता बुझाइसक्न आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले वित्त विभागका प्रज्जवल सयामी (९८०१९१६००३), दाबी विभागका लागि वन्दना मल्ल (९८०१९१६०१५) र अन्डरराइटिंग विभागका लागि सुनिता शिल्पकार( ९८०१९१६०१६) मा सम्र्पक गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS