IME Life

कोरोना महामारीको तनावपछि जर्मनीका अर्थमन्त्रीद्वारा आत्महत्या

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कारोना भाइरसका कारण अर्थतन्त्र ध्वस्त भएपछि दुःखी भएका जर्मनका अर्थ मन्त्रीले शनिबार आत्महत्या गरेका छन् । जर्मनीका ५४ बर्षिय वित्त मन्त्री थोमस चेफरले शनिबार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

कोरोना भाइरसको महामारी पछि ओरालो लागेको जर्मनको अर्थतन्त्रलाई माथि उकास्ने उपायबारे तनाव झेलिरहेका उनको मृत शरिर शनिवार रेलवेको लिकमा फेला परेको जर्मनीका राज्य प्रमुख भोल्कर बेफेर जनाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS