IME Life New

कोरोना महामारीको तनावपछि जर्मनीका अर्थमन्त्रीद्वारा आत्महत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कारोना भाइरसका कारण अर्थतन्त्र ध्वस्त भएपछि दुःखी भएका जर्मनका अर्थ मन्त्रीले शनिबार आत्महत्या गरेका छन् । जर्मनीका ५४ बर्षिय वित्त मन्त्री थोमस चेफरले शनिबार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

कोरोना भाइरसको महामारी पछि ओरालो लागेको जर्मनको अर्थतन्त्रलाई माथि उकास्ने उपायबारे तनाव झेलिरहेका उनको मृत शरिर शनिवार रेलवेको लिकमा फेला परेको जर्मनीका राज्य प्रमुख भोल्कर बेफेर जनाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS