IME Life New

मेरो किरानाबाट सामान खरिद गर्दा एनआइसी एशियाका ग्राहकले १०% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा एनआइसी एशिया बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म रकम फिर्ता पाउने भएका छन् । यसैबीच बैंक र मेरो किरानाबीच यस्तो सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ईकमर्स साइट मेरो किरानामा साझेदारी बमोजिम एनआइसी एशिया बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने बैंकले जनाइएको छ ।

Esewa
Crest

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाइने बैंकले जनाएको छ । यो योजना चैत मसान्तसम्म लागू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS