IME Life New

भारतीय शेयर बजारलाई आर्थिक वृद्धिको चिन्ता; सेंसेक्स घट्दा, निफ्टीमा सामान्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुरुमा आक्रामक रुपमा खुलेका भारतका दुवै बजार भारतीय रिजर्व बैंक (आरबीआई) को मौद्रिक नीतिको घोषणा पश्चात बिक्रीकर्ता हावी भएका थिए । रिजर्व बैंकका अनुसार कोरोनाबाट उत्पन्न अवस्थाले भारतको आर्थिक बृद्धिमा असर पुग्ने छ । तर पनि भारतको केन्द्रीय बैंकले बैंकहरुमा तरलता बढाउन व्याज थोरै घटाएको छ।

भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स)मा गिरावट आएको छ भने नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा सामान्य वृद्धि देखिएको छ।

Esewa
Crest

बिएससी सेंसेक्स सूचक १३१ दशमलव १८ को अंकले घट्दै २९८१५ दशमलव ५९ अंक मा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक १८ दशमवल ८० अंकले वृद्धि भएर ८६६० दशमलव २५ अंकमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS