IME Life New

लकडाउनमा कामना सेवा विकास बैंकका ११ शाखा खुल्ने, कुन कुन हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक डाउनको समयमा पनि कामना सेवा विकास बैंकले बैंकिङ सेवा प्रदान गर्ने भएको छ । देशमा कारोना महामारी भइरहदा पनि बैंकहरुलाई भने बैंकिङ सेवा प्रदान गर्न आत्तुर हुनु परेको छ ।

देश लक डाउन भइरहदा पनि कामना सेवा विकास बैंकका ११ शाखा कार्यालय खुला हुने बैंकले जनाएको छ । बैंकक खुला रहने शाखाहरुमा दुई वटा शाखा कार्यालय उपत्यकाभित्रका हुन भने बाँकि ९ वटा शाखा कार्यालय उपत्यका बाहिरका हुन् ।

Esewa
Crest

त्यसैगरी बैंकले विद्युतिय माध्यमका एटिएम सेवा तथा मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा कनेक्ट आइपीएस लगायतका विभिन्न सेवाहरुबाट कारोबार गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS