Connect IPS
IME Life

लकडाउनमा सांग्रिला डेभलपमेन्ट बैंकका यी शाखा खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक डाउनको समयमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ६ शाखा खुुल्ने भएको छ । बैंकले काठमाडौंं उपत्यकामा ३ र बाहिर ३ शाखा खुलाउने भएको जनाइएको छ ।

बैंकले विद्युतीय माध्यमका एटिएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस लगायका सेवाहरुबाट कारोबार गर्न पनि अनुुरोध गरेको छ ।

Prabhu
Crest

मितिः २०७६।१२।१३ गते खुल्ने शाखाकार्यालयहरुको विवरणः

ठेगाना शाखाखुल्ने समय

१ बनस्थलीशाखा, वनस्थली, काठमाडौं विहान ११वजे देखि १ बजे सम्म

२ ठिमी शाखा, मध्यपुर, ठिमी,भक्तपुर विहान ११वजे देखि १ बजे सम्म

३ कुमारीपाटी शाखा, कुमारीपाटी,ललितपुर विहान ११वजे देखि १ बजे सम्म

४ पोखरा न्यूरोड शाखा, न्यूरोड, पोखरा विहान ११वजे देखि १ बजे सम्म

५ नारायणगढ शाखा, नारायणगढ, लायन्सचोक, चितवन विहान ११वजे देखि १ बजे सम्म

६ नेपालगंजशाखा, धम्बोजीचोक, नेपालगंज, बाँके विहान ११वजे देखि १ बजे सम्म

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS