IME Life New

महिला सहयात्रा लघुवित्तको साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीले थाहा नगरपालिकास्थित बज्रबाराहीमा रहेको ओम अध्याय रिट्रिट रिसोर्टमा चैत २२ गते शनिवार सभा गर्ने निर्धारित मिति तोकिएकोमा सरकारले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेकाले अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको बताएको छ ।

Esewa
Crest

साथै कम्पनीले सर्वसाधारण शेयर धनीको तर्फबाट दुई जना प्रतिनिधित्व संचालक निर्वाचन गर्ने कार्यक्रम पनि स्थगित गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS