IME Life New

हिमालयन बैंकको कार्यकारी प्रमुखमा पुनः राणा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले सिईओ पदमा पुनः अशोक शम्सेर राणालाई आगामी २०७७ साल बैशाखबाट लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको छ ।

बाफियामा भएको व्यवस्था अनुसार लगातार तीन कार्यकाल सिईओ हुन नपाउने व्यवस्था भएपनि बाफियाभन्दा अगाडिको कार्यकाल गणनाबाट हटाई पुनः सिईओ पदमा नियुक्त गरिएको हो ।

Esewa
Crest

राणाको कार्य सम्पादन मूल्याङ्कन राम्रो रहेकाले उनलाई आगामी चार वर्षका लागि सिईओ पदमा नियुक्त गर्ने सञ्चालक समिति बैठकले निर्णय गरेको जनाइएको छ । विगत २३ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरेका राणा अनुभवी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS