IME Life New

एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिइकाई खुद मूल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिइकाई खुद मूल्य बढेको छ ।माघ महीनाको तुलनामा फण्डको प्रति एकाई मूल्य बढेको हो ।

माघ मसान्तसम्म ११ रुपैयाँ ३० पैसा रहेको प्रतिइकाई खुद मूल्य फागुन महीनामा ११ रुपैयाँ ४४ पैसा कायम भएको छ । फागुन महीनासम्म योजनाले १४ करोड नाफा गरेको छ ।

Esewa
Crest

माघ महीनामा १४ करोड ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उक्त योजनाले फागुन महीनामा १५ करोड ६९ लाख रुपैयााभन्दा बढी आम्दानी गरेको छ । फागुन मसान्तसम्म ९० करोड १९ लाख रुपैयाँभन्दा बढी लगानी गरेको उक्त योजनाको बजारमूल्य ९५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS