IME Life New

कोरोना अपटेड: भारतमा कोरोना भाइरसको अवस्था के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पनि कोरोना फैलिने क्रम जारी छ। उपलब्ध तथ्यांक अनुसार अहिले सम्म भारतमा ५११ जनालाई कोरोनाको संक्रमण देखिएको छ। ५११ जना मध्य ३७ जना विरामीलाई पूर्ण रुपमा निको भैसकेको अवस्था छ भने ४६४ जनामा अझै कोरोना भाइरस संक्रमण रहेको छ। हालसम्म कोरोनाको कारण भारतमा १० जनाको मृत्यु भएको छ।

यो समाचार तयार पार्दा सम्म भारतमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS