IME Life New

ग्लोबल आइएमई बैंकले कोरोना विरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस विरुद्ध लड्न १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको गरेको छ । सरकारले घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा बैंकले १ करोड रुपैयाँ योगदान गर्ने भएको बैंकले जनाएको छ ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने भएको छ ।

Esewa
Crest

बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS