IME Life New

सोमबार भारतीय शेयर बजारमा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज भारतीय शेयर बजारमा पहिरो गएको छ। सोमबार खुलेको भारतका प्रमुख दुई शेयर बजारमा ठुलो गिरावट आएको हो।  भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा गिरावट देखिएको छ।

बिएससी सेंसेक्स सूचक ३९३४ दशमलव ७२ को अंकले घटेर २५,९८१ दशमलव २४ अंक मा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ११३५ दशमवल २० अंकले घटेर ७,६१० दशमलव २५ अंकमा ओर्लिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS