Connect IPS
IME Life

कोरोनाविरुद्ध सहयोग गर्ने क्रम सुरु, नेपाल बैंकले दियो एक करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वित्तीय क्षेत्रले सरकारलाई आर्थिक सहयोग गर्न थालेका छन् । यसैक्रममा नेपाल बैंकले १ करोड सहयोग गर्ने घोषणा गरेको छ । नेपाल बैंकले विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि मानवीय विपतको अबस्थालाई मध्यनजर गरी उक्त सहयोग गर्ने घोषणा गरेको हो ।

विपतको घडीमा देशमा कोरोनाको संक्रमण फैलन नदिन एवं रोकथाम र नियन्त्रण गर्न सरकारको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको बैंकले जनाएको छ यसको रोकथाम तथा नियन्त्रणका लागि वित्तीय क्षेत्र तथा अन्य व्यक्ति तथा संघसंस्थाबाट हात खोलेर सहयोग गर्नुपर्ने आबश्यकता देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS