IME Life New

गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले फागुन २८ गतेदेखि चैत २ गतेसम्म २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

कम्पनीले २५ कित्तादेखि ४४० कित्तासम्मका लागि आवेदन दिनेलाई माग गरे बमोजिम, ४९९ कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिनेलाई ९९५ कित्ताका दरले र बाँकी रहेको ११० कित्ता ऋणपत्र ४९९ कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तालाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा बाँडफाँड गरेको जनाइएको छ ।

Esewa
Crest

कम्पनीको विक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

साथै, परिपत्र विधिमार्फत आवेदन दिनेको हकमा आंशिक बाँडफाँडमा नपरेका आवेदकको ऋणपत्र बापतको रकम कम्पनीले आवेदकले उल्लेख गरेको बैंक खातामा आजदेखि आईपीएस मार्फत जम्मा गरिदिने जानकारीे गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS