IME Life New

तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।

बैंकले प्रस्ताव गरेकोे १२ प्रतिशत बोनस शेयरलाई नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागले पत्रमार्फत शुक्रवार स्वीकृति प्रदान गरेको हो ।

Esewa
Crest

प्रस्तावित उक्त बोनस बैंकको आगामी तेह्रौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS