IME Life New

एनएलजी इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका संचालक मन बहादुर राईको राजिनामा स्वीकृत भएको छ। राईले घरायसी कारण देखाई राजिनामा दिएका हुन् ।

इन्स्योरेन्सको चैत ५ गते बसेको २९९ औ संचालक समितिको बैठकले सर्वसाधारण शेयर समूहबाट प्रतिनिधित्व गरेका राईको राजिनामा स्वीकृत गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS