IME Life New

आरएमडीसी लघुवित्तको संचालकमा शर्मा नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनी तर्फबाट रिक्त रहेको संचालकमा मुरली प्रसाद शर्मा नियुक्त गरिएको छ।

संचालक शर्मा चैत दुई गतेदेखि लागू हुने गरी अर्को वार्षिक साधारण सभा नभएसम्मका लागि नियुक्त गरेको लघुवित्तले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS