IME Life New

आरएमडीसी लघुवित्तको संचालकमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनी तर्फबाट रिक्त रहेको संचालकमा मुरली प्रसाद शर्मा नियुक्त गरिएको छ।

संचालक शर्मा चैत दुई गतेदेखि लागू हुने गरी अर्को वार्षिक साधारण सभा नभएसम्मका लागि नियुक्त गरेको लघुवित्तले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS