Connect IPS
IME Life

सुनको मूल्य प्रतितोलामा १५ सय रुपैयाँले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन (आईतबार) सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ र तेजावी सुनको भाउ पनि तोलामा १५ सय रुपैयाँमा झरेको महांसघले जनाएको छ । त्यस्तै, चाँदीको चाउ पनि तोलामा ३० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा झरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS