IME Life New

सनराइज बैंक र जीएमई रेमिट्यान्स बीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक र जीएमई रेमिट्यान्स बीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नोपालभरीका एजेन्टबाट छिटो, छरितो तरिकाले सुविधन पाउने भएका छन् । साथै, ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS