Connect IPS
IME Life

जनकपुरमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवालाई देश व्यापी बनाई सर्वसाधारणको जीवनमा अन्तरनिहित जोखिम न्यून गर्न र छरिएर रहेको वित्तीय श्रोतलाई उत्पादनशील क्रियाकलापमा प्रवाहित गर्न शाखा विस्तारको गतिलाई तिव्र बनाएको छ ।

शाखा विस्तारको शिलशिलामा संस्थानले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा शाखा स्थापना गरी उद्घाटन समेत गरेको छ ।

Prabhu
Crest

उक्त शाखा कार्यालय फाल्गुण २३ मा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले गरेका हुन् । उक्त कार्यक्रममा संस्थानको सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेल र प्रशासक कवि प्रसाद पाठकको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS