IME Life

वैवाहिक वर्षगाँठमा ३० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोरखाका एक व्यक्तिले आफ्नो १० औं वैवाहिक बर्षगाँठको अवसरमा ३० लाखको जीवन बीमा पोलिसी जीवन संगिनीलाई उपहार दिएका छन् । गोरखा नगरपालिका वडा न–८, निवासी विशाल श्रेष्ठले आफ्नो दशौ वैवाहिक वर्षगाँठको अवसरमा श्रीमती सुमित्रा श्रेष्ठलाई ३० लाखको सिटिजन वार्षिक अग्रिम बीमा पोलिसी उपहार दिएका छन् ।

Prabhu
Crest

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने चलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्ति बढ्दै गएको छ । सुमित्रा श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्सकि एजेन्सी म्यानेजर समेत हुन । श्रेष्ठले सिटिजन लाइफ इन्स्योरेन्स, गोरखा शाखा कार्यलयबाट उक्त पोलिसी खरिद गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा शाखा प्रमुख हरिहर आचार्य, एजेन्सी म्यानेजर लगायतले कार्यक्रममा उपस्थितिमा श्रेष्ठले बीमा पोलिसी खरिद गरी हस्तान्तरण गरेका हुन् । –राजेन्द्र पन्थीबाट

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS