IME Life New

वर्दिवासमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  प्राइम कमर्सियल बैंकले वर्दिवास नगरपालिकामा आफनो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाट्न प्रा.डा मंगला श्रेष्ठले गरेका हुन् ।

उद्घाट्न कार्यक्रममा बोल्दै उनले आगामी दिनमा नँया–नयाँ ठाँउमा शाखा विस्तार गर्दै लैजाने उक्त कार्यक्रममा बताए ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरीने सेवालाई थप गुणस्तरीय बनाउने र ग्राहकमुखी बनाउदै लैजाने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS