IME Life New

महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत २२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला सहयात्रा लेघुवित्तको वार्षिक साधारण सभा चैत २२ गते हुने भएको छ । सभा ओम अध्याय रिट्रिट रिसोर्ट बज्रबाराही, मकवानपुरमा हुने संस्थाले जनाएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका चैत ४ गते बन्द रहनेछ । चैत ३ गतेसम्म शेयर किन्ने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS