IME Life New

नेपाल लाइफमा आबद्ध सबैले लाइफ गार्ड हस्पीटलमा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र विराटनगर वडा न ५ वरगाछीमा रहेको लाइफ गार्ड हस्पीटलबीच सम्झौता भएको छ । कम्पनीले आफ्ना कर्मचारी, अभिकर्ता तथा बीमितहको सेवा तथा सुविधालाई मध्येजनर गर्दै उक्त हस्पीटलसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट शाखा प्रबन्धक हिरामणी भट्टराई तथा हस्पीटललको तर्फबाट प्रबन्धक निर्देशक डा. अरविन्द देवले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौता अनुसार नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरु उक्त हस्पीटलमा भर्ना हुँदा बेर्ड चार्जमा २५ प्रतिशत छुट इन्भेष्टिगेसनमा १५ प्रतिशत छुट तथा अप्रेसनमा १० प्रतिशत छुट पाउनेछन् भने, बीमितहरुले बेर्ड चार्जमा २० प्रतिशत,इन्भेष्टिगेसनमा १५ प्रतिशत तथा अप्रेसनमा १० प्रतिशत छुट पाउने जनाएको छ ।

उक्त सेवा यही फागुन २० गतेदेखि एक वर्ष समयअवधिका लागि मान्य हुनेछ । आवश्यक्ता अनुसार दुई पक्षको सहमतिमा नविकरण गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS