Connect IPS
IME Life

एनआरएनलाई प्राप्ती गर्ने प्रस्ताव सहित किसान माइक्रोफाइनान्सले बोलायो एसजीएम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चैत ६ गते विशेष साधारण सभा आह्वान गरेको छ । माइक्रोफाइनान्सले बिहान ११ बजे होटल शान्ति लम्की चुहा, कैलालीमा सभा आब्हान गरेको हो ।

संस्थाले एनआरएन लघुवित्त वित्तीय संस्थालाई गाभ्ने गाभिने सम्बन्धमा शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्ने तथा सभाले एनआरएन लघुवित्तले किसान र दिब्य लघुवित्तलाई गाभ्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र अनुमोदन गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, प्राप्ती सम्बन्धमा गठित कमिटी, संयुक्त मर्जर कमिटि र सञ्चालक समितिमो प्रतिनिधित्व लगायत समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेण्डा राखेको छ । ।

Prabhu
Crest

साथै, मर्जर सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने, संयुक्त मर्जर कमिटीबाट नियुक्त डिडिए मूल्याङ्कनकर्ताको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, तथा मर्जर प्रक्रिया पूरा भएपश्चात रहने संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र र सञ्चालक सम्बन्धी प्रस्ताव पारित एजेण्डा छन् ।

विशेष साधारण सभाले मर्जर समझदारीपत्रमा उल्लेख भएअनुसार जेष्ठ संस्थाको रुपमा रहेको किसान लघुवित्तको स्थापना वर्ष कायम गर्ने एजेण्डा पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS