Connect IPS
IME Life

राष्ट्रिय बाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैंया बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले उक्त रकम बराबरको ऋणपत्र जारी गर्नका लागि एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ । सो सम्बन्धी बैक र क्यापिटलले एक आपसमा सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

बैंकले १ हजार रुपैंया अंकित दरमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १५ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्ने जनाएको छ ।

बैंकले ६ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो । अर्धवार्षिक रुपमा १०.२० प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS