IME Life New

राष्ट्र बैंकले दियो दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघु वित्त र आरम्भ लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । गत जेठमा नै मर्जरको औपचारिक सम्झौता गरेका थिए ।

यी दुई संस्थाले मर्जरका लागि सैद्दान्तिक सम्झौता गरेको ८ महिनापछि राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृती दिएको जनाएको छ ।

Esewa
Crest

दुई संस्थाबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जरको सम्झैता भएकोे हो । हाल एकिकृत कारोबार मिति भने तय नभएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS