Connect IPS
IME Life

इसेवामार्फत जीवन बीमाको शुल्क भुक्तानी गर्दा उपहार नै उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवाले जीवन बीमाको प्रिमियम रकम इ– सेवा मार्फत भुक्तानी गर्दा नगद उपहारका साथै मोबाइल पक्का अफर ल्याएको छ । यस योजना अन्तर्गत जीवन बीमाको भुक्तानी इसेवाबाट गर्दा १ सय रुपैयाँका साथै २५ हजार बराबरको मोबाइल जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

आज अर्थात मार्च १ देखि सुरु यस्तो सुविधा आगामी पाँच महिना अर्थात यही जुलाई ३१ सम्मको लागि लागु हुने छ । यो अफरको इन्सेन्टिभ ग्राहकलाई आगामी महिनाको दुई हप्ताभित्र इसेवामा उपल्बध गराउने कम्पनीले जनाएको छ।

Prabhu
Crest

साथै कम्पनीले पाँच महिना भित्रको अवधिमा यदि कोही ग्राहकहरुले ५ सयवटा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सफल भएमा २५ हजार रुपैयाँ बराबरको मोबाइल र अन्य आकर्षक उपहार समेत पाउने कम्पनीले जनाएको छ । बीमा अभिकर्ताहरुलाई लक्षित गर्दै ल्याइएको यस्तो अफरपछि अभिकर्ताहरुले सामान्य मेहनतबाटै मोबाईल उपहार पाउन सक्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS