IME Life New

रिलायन्स फाइनान्सको लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । रिलायन्स फाइनान्सको १० औं वार्षिक साधारण सभा सम्पन्न् भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५८ प्रतिशत नगद लाभांश लगायतका विभिन्न एजेण्डाहरु पारित गरेको छ ।

उक्त सभामा कम्पनी अध्यक्ष कुश प्रसाद मल्लीले फाइनान्सले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याइसकेको भएपनि अहिलेको अवस्थामा अनुसार मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

Esewa
Crest

हाल ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले हाल १४ शाखा कार्यालय मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS