GBIME
IME Life

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।

कम्पनीले २०७६ माघ मसान्तसम्ममा गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका ) बीमालेखहरु फाल्गुण १६ गतेदेखि चैत १८ गतेसम्म बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने भएको हो ।

SKYWELL
Crest

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्षभित्र व्यतित भएका बीमालेखको हकमा ७५ प्रतिशत व्याज छुट गर्ने जनाएको छ ।

त्यस्तै, भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा भने ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS