IME Life New

बैवाहिक बर्षगाँठमा ५० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणालीअनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय उपहार स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको छ ।

यसै सन्दर्भमा तानसेन ९ पाल्पाकी अविता नेपालीले आफ्नो बैवाहिक बर्षगाठको अवसरमा श्रीमान बिनोद कुमार नेपालीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी हुन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट ५० लाख बीमाङ्क रकमको सिटिजन जिवन शुभारम्भ पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

Esewa
Crest

नेपालमै पहिलो पटक दुई गुणा सुरक्षा योजना सहितको यो बीमाले बचत सँगै भबिष्यमा हुने आर्थिक, भौतिक क्षतिबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने हुदाँ ,उक्त बीमा पोलिसी उपहार स्वरुप दिएको बीमीत अबिता नेपालीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS