IME Life New

एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेजबीच बैंकका ग्राहकलाई छूट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टइन्डमा बैंकका ग्राहकहरूले छूट पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले दुवै होटलको निर्धा्रित मूल्यमा १० प्रतिशत छूट पाउनेछन् । बैंकका ग्राहकले आप्mनो एटीएम वा क्रेडिट कार्डमार्फत कारोबार गर्दा सो छूट प्राप्त गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS