IME Life

सहयोगी विकास बैंकको लाभांश घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित लाभांश घटेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न घोषण गरेको नगद लाभांश दर घटाएको हो ।

बैंकले यस अघि गत आर्थिक बर्षको नाफाबाट १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले १८ दशमलव ७२१५ प्रतिशत प्रतिशत मात्र नगद लाभांश वितरण गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरुले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS