Connect IPS
IME Life

एलआईसी नेपालको व्यतित बीमालेख नविकरण गर्दा ३५% छुट सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआईसी नेपालले व्यतित भएका बीमालेख नविकरण गर्न विशेष छुट अवसर प्रदान गरेको जनाएको छ । कम्पनीले सार्वजनिक सूचनामार्फत आगामी फागुन १५ गतेसम्म व्यतित बीमालेख नविकरण गराउँदा ३५ प्रतिशत विलम्व शुल्क (ब्याज) छुट दिने निर्णय गरेको हो ।

जीवन बीमा गरी विविध कारणले बीमालेख भुक्तानी गर्न नसकेका बीमितहरुलाई लक्षित गरी नविकरण गर्दा ब्याजछुट योजना ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२० भित्र परिपक्व हुने बीमालेखमा भने यस्तो छुट सुविधा उपलब्ध हुने छैन ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS