IME Life New

प्रभु बैंकको ४१ लाख २६ हजार संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको ४१ लाख २६ हजार २ सय ६ दशमलव १३ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।

प्रभु बैंकले बिहीबार उक्त परिमाणको शेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकमा संस्थापक शेयरधनीको हिस्सा ५१ः४९ प्रतिशत कायम भएको छ ।

Esewa
Crest

प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS