Connect IPS
IME Life

एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको अनुगमनमा समिति

SPIL
NIC ASIA new
Sanima Reliance

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको स्थलगत अनुमगन सुरु गरेको छ । समितिका निरिक्षण शाखा प्रमुख दिनेश कुमार लालको नेतृत्वमा समितिले अनुगमन सुरु गरेको हो । एउटा कम्पनीमा चार जना कर्मचारीले अनुगमन गरेका छन् ।

अनुगमनमा कम्पनीको अण्डर राईटिङ्ग, दाबी, पुर्नबीमा, वित्तिय विवरण, ब्यालेन्स सिट, सुशासन, कम्पनी ऐन, कम्पनीको जारी नीति निर्देशन कायन्वयनको अवस्था, खरिद प्रक्रिया, सम्पतिको सदुपयोग, सम्पति सुद्धिकरण लगायतका सुचकहरुको अनुगमन गरिने समितिले बताएको छ । निरिक्षण १५ दिनसम्म हुनेछ ।

Prabhu
Crest

निरिक्षणमा देखिएका सामान्य गल्तीलाई तत्काल सुधार गर्न सुझाव दिईने निरक्षण प्रमुख दिनेश कुमार लालले बताए । त्यस्तै, जटिल खालका सुधारलाई योजना बनाएर सुधार गराउँने छौ । यदि कम्पनीले ठूलो नै अनियमितता गरेको भए कारवाहीको सिफारिश गरिने उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS