IME Life New

एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको अनुगमनमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको स्थलगत अनुमगन सुरु गरेको छ । समितिका निरिक्षण शाखा प्रमुख दिनेश कुमार लालको नेतृत्वमा समितिले अनुगमन सुरु गरेको हो । एउटा कम्पनीमा चार जना कर्मचारीले अनुगमन गरेका छन् ।

अनुगमनमा कम्पनीको अण्डर राईटिङ्ग, दाबी, पुर्नबीमा, वित्तिय विवरण, ब्यालेन्स सिट, सुशासन, कम्पनी ऐन, कम्पनीको जारी नीति निर्देशन कायन्वयनको अवस्था, खरिद प्रक्रिया, सम्पतिको सदुपयोग, सम्पति सुद्धिकरण लगायतका सुचकहरुको अनुगमन गरिने समितिले बताएको छ । निरिक्षण १५ दिनसम्म हुनेछ ।

Esewa
Crest

निरिक्षणमा देखिएका सामान्य गल्तीलाई तत्काल सुधार गर्न सुझाव दिईने निरक्षण प्रमुख दिनेश कुमार लालले बताए । त्यस्तै, जटिल खालका सुधारलाई योजना बनाएर सुधार गराउँने छौ । यदि कम्पनीले ठूलो नै अनियमितता गरेको भए कारवाहीको सिफारिश गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS