IME Life New

सिटिजन्स बैंकद्धारा अपांग सेवा समितिलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डोल्पाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ एक कार्यक्रमबीच बुधवार हस्तान्तरण गरेको हो ।

समितिले १२ जना अपांग छात्र र ८ जना अपांग छात्रालाई शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकम विद्यार्थीलाई कपडा लगायत खरीद गर्न खर्च गरिने समितिको भनाइ छ ।

Esewa
Crest

बैंकको देशभर ८९ ओटा शाखा, ९० ओटा एटीएम र १०३ ओटा शाखारहित सेवा सञ्चालनमा छन् । आगामी दिनमा पनि बैंकले यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS