IME Life New

धनुषाधाममा एनआईसी एशीया बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशीया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं ३ स्थित धनुषाधाममा नयाँ शाखा विस्तार गरेको छ ।

Esewa
Crest

उक्त शाखा कार्यालयको उद्घाट्न नगरपालिकाका मेयर बालेश्वर मण्डलले उदघाटन गरेका हुन् । उक्त शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS