IME Life New

वोमी लघुवित्तको ४१ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको आजबाट ४१ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्री खुला भएको छ । उक्तसंस्थापक समूहभित्रकै सदस्यहरुका लागि खुला गरिएको जनाएको छ ।

संस्थाले मंगलबार एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुबाट आफ्नो नाममा रहेको उक्त परिमाणको सेयर बिक्रीका लागि निवेदन प्राप्त भएकोले संस्थापक समूहभित्रकै सदस्यहरुका लागि बिक्री खुलाएको जनाइएको छ ।

Esewa
Crest

इच्छक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि ३७ दिनभित्र आवश्यक कागजात प्माण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१४ साँगामा आफूले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा संख्या खुलाई निवेदन दिन संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS