IME Life New

कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको भोलि फागुन ६ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला हुने भएको छ ।

जनसेवी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको कारण लघुवित्तको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो ।यी दुई कम्पनीविच एकीकृत कारोबार गत पुस २३ गतेदेखि शुरु भएको हो ।

Esewa
Crest

सोमबार नेप्सेले जनसेवी लघुवित्त वित्तीय संस्थाको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कालिका लघुवित्तको नाममा सूचीकरण गर्दै मर्जर प्रकृयाका कारण रोक्का रहेको कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS