IME Life New

हेटौंडामा गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको एक्सटेन्सन काउन्टर संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हेटौंडा । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चिसापानी चौक, हटिया, हेटौंडामा हटिया एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन गरेको छ।

उक्त एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका, वडा नं। १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले फाइनान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको उपस्थितिमा गरेका हुन्।

Esewa
Crest

संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर १ मा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु रहेको छ।

बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ्ग, इ बैंकिङ्ग सेवा, इसीसी सेवा, कनेक्ट आईपीएस सेवा, लकर सुविधा, मोबाइल टपअप, विभिन्न विप्रेषण सेवा तथा डिपी र सि आश्वा सेवाका साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको र मोबाइल बैंकिङ्ग सेवा पनि शुभारम्भ भैसकेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS